शनिबार, मई ३०, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Kavi Paudel selected in UNESCO Education 2030 network

कवि पौडेल UNESCO Education 2030 नेटवर्कमा चयन

Sulav Baral
मई ६, २०२६
३८ पटक हेरिएको



नेपाली युवा कवि पौडेललाई UNESCO Education 2030 अन्तर्गत रहेको SDG 4 Youth & Student Network (2026–2027) को नयाँ कोहोर्टमा चयन गरिएको छ। उनी यस विश्वव्यापी समूहमा ३० वर्ष मुनिका एक मात्र नेपाली प्रतिनिधि बनेका छन्।

यससँगै पौडेलले नेटवर्कको Health & Wellbeing Thematic Working Group को सह–अध्यक्ष (Co-Chair) को जिम्मेवारी समेत सम्हाल्ने भएका छन्।

शिक्षा, स्वास्थ्य र युवा सशक्तिकरणका क्षेत्रमा विश्वभरका युवा नेताहरूसँगै काम गर्ने यो अवसरले नेपालको प्रतिनिधित्व अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio